नोक्सानी छ भारी मिलाउन भन्छौ
भोको पेट अन्न खिलाउन भन्छौ
फोहोरी छ धन्दा लुटे माल सारा
आफैं आज न्याय दिलाउन भन्छौ
~ अलख निरन्जन लोहार ~
Alakh Niranjan Lohar