घनश्याम पौड्याल

प्रधानमन्त्रीको मूर्ति चडाएर देश बन्छ र सरकार ? 

देशलाई खाडलमा गढ़ेर देश बन्छ र सरकार ? 


सुन्दैछु सुर्खेतमा गोली चल्यो रे अखण्ड माग्दा 

जन्तालाइ बलि चढाएर देश बन्छ र सरकार ?


~ घनश्याम शर्मा पौड्याल ~

Ghanshyam Sharma Paudyal