यो आगोमा हिमालको सेतो च्यादर ओढेर आएँ
हारें या जीतें जिउदो लाश चितामा झोसेर आएँ
माछापुच्छे नेपालको गौरव हो हिमालको चुली
प्रजातन्त्र अफाप, लोकतन्त्र आजै रोपेर आएँ
~ होमनाथ सुवेदी ~
Homnath Subedi
USA