आइसक्रिम हैन माँया पलभरमै बिलाउने
काउशो नि हैन माँया छुदै खेरी चिलाउने
दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती
जाम पनि हैन माँया पिउने र पिलाउने
~ जीतु खड्का गाउँले ~
Jitu Khadka Gaule