संयोग बस्याल

फोडेर दुश्मनीको पर्खाल ढाल्न सक्छ 

पायो भने युवाले सत्ता सम्भाल्न सक्छ   


टाढा उडेर जाँदा ए भाई यत्ति बुझ्नु 

आकाशले कसैको सिउँदो पखाल्न सक्छ 


~ संयोग बस्याल ~

Samyog Basyal

पोखरा