म ढुंगाले बनेको मूर्ति सँग प्यार माग्दैछु
कसैको जीतको लागि म आफ्नो हार माग्दैछु
निमोठी फूलको घाँटी सजाई माथमा तिम्रो
कुनै संसार भत्काई नयाँ संसार माग्दैछु
~ प्रविन काफ्ले ~