किशोर कोइराला

स्वदेश जस्तो रहेन जीवन म आउने दिन नपर्ख आमा

मलाई सम्झी जलाई तनमन म आउने दिन नपर्ख आमा 


चटक्क छोडेर आँगनी यो न जा न भन्दै फकाउँदाको 

सबै कुरा याद आउँदैछन्, म आउने दिन नपर्ख आमा


~ किशोर कोइराला ~

Kishor Koirala

शीतको ताप गजल संग्रह