म मर्न चाहन्छु बाँच्दिन यस्तो भार बोकेर
तिमि बाँच बस् पुग्छ भाग्यमानी निधार बोकेर
मेरी बिधवा आमाको चेहेरा सँधै उदास देखिन्छ
मेरा बा कहाँ गए आमाको श्रुङ्गार बोकेर
तिमि आज मुटु लिएर फर्कियौ खुब सम्झिन्छु
हिजो तिमि आएकी थियौ हातमा फूल बोकेर
~ दिपक स्पन्दन ~
Dipak Spandan
दिपक खनाल
Dipak Khanal
Korea