स्पन्दन विनोद

पत्थर भरेर दीलमा मायाँ शिकार गर्छन 

त्यो फूलको जवाफी काँडा प्रहार गर्छन 


संसार त्याग्न खोज्दै परिवार त्याग्न खोज्दा 

विश्वास मेट्न मेरो नाटक तयार गर्छन 


~ स्पन्दन विनोद ~

Spandan Binod