लक्ष्मण सन्ज्याल

हजुर भन्नु हुन्छ हुम्ला जुम्ला मोटर गएको छैन 

मेरो गाउँमा अझै पनी खच्चर गएको छैन 


तिम्रो शहर बनाउन मेरो गाउँ रित्तिएको हो 

मेरो गाउँ बनाउन तिम्रो शहर गएको छैन 


~ लक्ष्मण सन्ज्याल ~

Laxman Sanjyal  


लक्ष्मण सन्ज्याल

अस्ट्रेलिया