आउँछन् आफ्नैले पखेटा काट्न जब मेरो उडान तय गर्छु
तपाईं पानी जहाज चलाएको सपना देख्दै गर्नुस् सरकार
म पनि अब तुइनबाट नदीमा हामफालेको अभिनय गर्छु
गरिबी हटाउन सकिन्न गरिब घटाउने योजना ल्याइयोस्
समर्थनमा एक गरिब घटाउन आत्महत्या गर्ने निर्णय गर्छु ।
~ध्रुव सञ्जेल ~
Dhruba Sanjel
ध्रुव संजेल कालिकोट |