बोकेर ठूलो बिचार म के गरूँ
खाली छ यो निधार म के गरूँ
बिजुली बनेर तिमी आएनौ
बनेर खम्बाको तार म के गरूँ
~ नरेश स्टोन ~
Naresh Stone
नरेश क्षेत्री