तिमि मै दिल बिरामी छ तिमि मै मर्छ पागल छ
तिमि आफैं बताउ यो बिरामीको कुनै हल छ
कहाँ खोजौं मेरो धड्कन हराएको तिमि मै हो
स्वयम् मेरो मुटु भित्र पराईको हुकुम चल्छ
~ अमर देव बास्तोला ~
Amar dev bastola
हाल: जापान