फूललाई दुख्यो होला तिमी चर्किदा
रुखो प्यासो धर्तीको माटो थर्किंदा
उता पहिरो गयो होला माथि लेकमा
परेलीका दिल बाट आँशु दर्किदा
~ नारायण नेपाल ~
Narayan Nepal