रातको दियो र बाती छ यार
यहि त एउटा साथि छ यार
सहँदा सहँदा चोट फुलको
अचानो जस्तो छाती छ यार
~ सुरेन्द्र न्यौपाने "आँसु" ~
Surendra Nyaupane
हाल: जापान