खेम बगर

आफुले आफैंलाई जितेको छैन 

भन्न त भनें तिम्लाई सम्झेको छैन

 

आफ्नै रफ्तार मा चल ए जिन्दगि 

घडी अझै पनि रोकिएको छैन 


बन्द कोठामा थुनिएको हावा हुँ 

म तिम्रो अधर सम्म पुगेको छैन 


~ खेम बगर ~

Khem Bagar