नेपाली गजल .कम
गृह पृष्ठ
गजल समीक्षा
बुलबुल
हाम्रो बारेमा
माया निर्भिक
तब देखि दुनियाँमा मलाई कसैको भर लाग्दैन
जब आमा भन्छिन आफ्नै छोरा सुन्दर लाग्दैन
कालो टिका लगाएकी बहिनि बलात्कारमा परिन
समाज भन्छ कालो मोसो लगाएमा नजर लाग्दैन
~ माया निर्भिक ~
Maya Nirbhik
Newer Post
Older Post
Home