तिम्रो एक नजरमा यो दील बदलिन्छ
तिमी आयौ भने मात्रै महाफील बदलिन्छ
तिम्रो सुन्दरताको बयान यस्तो गर्न सक्छु
तिम्रो सामु जस्तो सुकै कुटिल बदलिन्छ
~ घनश्याम पथिक ~
Ghanshyam Pathik