तिमीलाइ फूल काँडा छ मलाई
रहुन्जेल आमाकै चरणमा रमाउँछु
घरदेखि मन्दिर टाढा छ मलाई
खुशी हो मेरो भागमा आधा परेको
दु :ख त साराको सारा छ मलाई
तिमीलाई भेटेर केही भन्नू छ बाँकी
तिमीसँग कयौं गुनासा छ मलाई ।
~ सुमन अविरत ~
Suman Avirat
सुमन घिमिरे "अविरत"
Suman Ghimire "Abirat"
रत्ननगर, चितवन
लेखन प्रारम्भ: बि.सं. २०५८
थप गजलहरु
हुँ मैले मन्दिर टेकेको वर्षौंपछि
सपनामा नदेखेको कुन रात रह्यो र
आँखै अघि त हो देखेको वर्षौंपछि
सबेरैदेखि दील यो उदास छ आज
किन याद आयौ बिर्सेको वर्षौंपछि
वर्षौं पहिले केही यसरी नै टुटेको थिएँ
छु उस्तै गरी म फेरि टुटेको वर्षौंपछि
~ सुमन अविरत ~
Suman Avirat