• गजल समाचार

News

मधुशाला मार्फत आए सत्यराज

गायक सत्यराज आचार्यले एउटा भव्य सांगीतिक समारोहमार्फत आफ्ना गजलहरुको नयाँ एल्बम ‘मधुशाला’ सार्वजनिक गरेका छन् । शनिवार राती सोल्टी होटलमा आयोजित सांगीतिक समारोहमा भजनशिरोमणी भक्तराज आचार्य, गायक सत्यराज आचार्य तथा उनका गायक भाइ स्वरुपराज आचार्यसहित आचार्य परिवारले उक्त एल्बमको सामुहिक विमोचन गरेका हुन् ।

News

खुल्ला नेपाली गजल प्रतियोगिता २०७३ मा २१२ गजलहरु

नेपाली गजलको स्तरोन्नतिको लागि स्थापित ‘बहर-बहार’ समूहले स्थापनाको प्रथम बार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागेको खुल्ला नेपाली गजल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

News

महफिल - वाचनमा रुपक बनबासी, गायनमा राज सिग्देल

मेरो नाप गलत बतायो, मेरो नक्सा गलत बतायो
रेडियोले म हराएको बतायो तर हुलिया गलत बतायो